रसुवागढी नाकामा यार्ड विस्तारका लागि प्रक्रिया सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको छ । कोरोना महामारी सुरुपछी नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको हो...

सम्बन्धित सामग्री

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो।

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँद

रुकुमपूर्वमा जडीबुटी खेती विस्तारका लागि ठाउँ पहिचान

रुकुम (पूर्व) : रुकुमपूर्वका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तारका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। डिभिजन वन कार्यालय रुकुमपूर्वको फोकल टिमको मंगलबार (आज)को बैठकले जिल्लामा जडीबुटी खेती विस्तारका लागि जडीबुटी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।जडीबुटी खेती विस्तारका लागि फोकल टिमले जडीबुटी पकेट क्षेत्र पहिचान पनि गरेको छ। पहिचान गरिएको क्षेत्रमा जडीबुटी खेती विस्तारका लागि कार्यक्रम सञ्चालन गरिनेछ। जडीबुटी खेती विस्तारका लागि बिरुवा अनुदान दिनुका साथै वनसम्बन्धी&

ठोरीकाे पर्यटन विस्तारका लागि १० कराेड

ठाेरी । ठोरीको जंगल रिर्सोट सम्पन्न मधेश प्रदेश सरकारको बैठकले ठाेरी गाउँपालिका पर्यटन विस्तारका लागि १० कराेड बजेट बिनियाेजन गरेकाे छ। मधेश प्रदेश सरकारका मुख्य मन्त्री लालबाबु राउत सहित मधेश प्रदेशका नौ जना मन्त्रीहरु सहभागी बैठकले साे निर्णय गरेकाे हाे । ठोरी गाउँपालिका मघेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा स्थलमा यो प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई […] The post ठोरीकाे पर्यटन विस्तारका लागि १० कराेड appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘आठ जिल्ला मात्र मधेश होइन, क्षेत्र विस्तारका लागि संघर्ष हुन्छ’ : महतो

धनुषा– लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश प्रदेशको क्षेत्र विस्तारका लागि संघर्ष हुने बताएका छन् । शनिबार पार्टीको नगराइन नगर कार्यसमितिको अधिवेशनमा नेता महतोले आठ जिल्ला मात्र मधेश नरहेको भन्दै यसको विस्तारका लागि आगामी दिनमा संघर्ष हुने बताएका हुन् । प्रदेश नम्बर २ लाई पहिचानका आधारमा मधेश नामाकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको पनि […]

रेसमखेती विस्तारका लागि सरकारले माग्यो आवेदन

सरकारले रेसमखेती विस्तारका लागि किसानहरूसँग आवेदन माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यावसायिक किट विकास कार्यक्रमअन्तर्गत रेसमखेती विस्तारका लागि आवदेन माग गरेको हो  ।

राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो । बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल...

नवलपरासीमा राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

नवलपरासी - राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ – बुटवल सडक विस्तारका क्रममा पटक-पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।  हिजाे अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजस्ताे नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक पटक हुन थालेको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, नेट नचल्ने  गर्दा नेपाल टे...

मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रुख काट्न सुरु

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । बन्दीपूर गाउँपालिका–५ याम्पाफाँट वरिपरिका रुख काट्न थालिएको हो । सडक विस्तारका लागि तनहुँ खण्डमा छ हजार ५० रुख काट्नु पर्ने र उक्त रुख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । सडक आयोजनाले […]

मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्कियो

काठमाडौँको सामाखुसीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रह्लाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए ।घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय  काठमाडौँको सामाखुसी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।