रसुवागढी नाकामा यार्ड विस्तारको काम सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारको काम सुरु भएको छ । कोरोना महामारीपश्चात् नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारको काम सुरु गरिएको हो । चीनबाट नेपाल आयात हुने चिनियाँ...

सम्बन्धित सामग्री

अघि बढेन स्याफ्रुबेँसी-रसुवागढी सडकको काम

काठमाडौँ– सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।  भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि र विसं २०७२ को नाकाबन्दीपछि सरकारले उच्च महत्त्वका साथ अघि बढाउने भने […]

मैलुङ स्याफ्रुबेँसी सडक अलपत्र

काठमाडाैं । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा पनि मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडक छेउमा पर्खाल लगाउने बाहेकको अरू काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा […]

रसुवागढी नाकामा 'यार्ड' निर्माणकाे काम सुरु

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माणकाे काम सुरु भएको छ । यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण सुरु गरिएको हो । अहिले रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ ।  टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा अहिलेसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार नाकामा नै यार्ड निर्माण सुरु भएको छ । रसुवागढीमा कम्तीमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुने उहाँले बत...

रसुवागढी नाकामा यार्ड निर्माण प्रक्रिया सुरु

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माण प्रक्रिया सुरु भएको छ । यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण प्रक्रिया सुरु गरिएको हो । हाल रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ । टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा हालसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आजदेखि प्राविधिकले स्टिमेटको काम सुरु गर्ने छन् । ‘हामीले सम्बन्धित कार्यालयसँग समन्वय गरेर आजबाट काम अघि बढाउँदै...

रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक स्तरोन्नतिको काम सुरु

रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ । बर्खाका कारण तीन महिनासम्म बन्द भएको सडक सञ्चालनमा ल्याइएसँगै स्तरोन्नतिको काम अघि बढेको हो ।   बाटो फराकिलो बनाउने, पर्खाल लगाउने काम अघि बढाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । ‘हामीले केही दिन अघिदेखि काम सुरु गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तिहारका कारण केही दिन काम रोकिन्छ ।’ तिहारपछि भने काम...

मैलुङ–स्याफ्रुबेंसी सडक मर्मत सुरु, एक साताभित्र संचालनमा ल्याउने तयारी

वर्खायामभर अबरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेशी सडक मर्मतको काम सुरु भएको छ। वर्षाका कारण साढे दुई महिनादेखि अबरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो। वर्खायाम सुरुभएसँगै...

स्याफ्रु–रसुवागढी सडक : बिजुलीका पोल सार्न ढिलाइ हुँदा स्तरोन्नतिको काम अघि बढेन

रसुवा – चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्ने काम ८० प्रतिशत सकिएको छ । वि.स.​ २०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको भए पनि कोरोना भाइरसको जोखिम, टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको र तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाइ भएको हो । स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । गएको पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए ...

मैलुङ-स्याफ्रुबेंसी सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सम्पन्न

रसुवा - रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । काम सुरु भए...

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने

चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो।