चीनले नाका बन्द गरेपछि समुन्द्री मार्गबाट दसैँलाई सामान ल्याउँदै व्यवसायी

२०७२ सालको भूकम्पपछि बन्द भएको नाका २०७६ सालदेखि आशिंक रूपमा सञ्चालनमा आएको थियो । तर, सोही साल चीनमा कोरोना महामारी देखिएपछि पुसदेखि पुनः बन्द भएको नाका त्यसयता आंशिक रूपमा सञ्चालनमा छ । यही भदौ पहिलो सातादेखि नेपाल–चीन व्यापारिक नाका बन्द छन् । चीनले तिब्बतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउँदै नेपालतर्फका दुई वटै नाका बन्द गरेको छ । चीनले तातोपानी र केरुङ नाका बन्द गरेको हो ।यससँगै, चीनबाट तातोपानी र केरुङ हुँदै नेपाल आइरहेका करिब १०० वटा कन्टेनर बाटोमै रोकिएका छन् । दसैँ र तिहारको

सम्बन्धित सामग्री

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला

काठमाडौँ,२१ भदौ । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण […]

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । […]

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः सुजाता कोइराला

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।...

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे : कोइराला

विरगञ्ज । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् […]

मालवाहक ५०० कन्टेनर चीनमै रोकिए, व्यवसायी मर्कामा

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतमा कोभिडको प्रकोप बढेको भन्दै नेपालसँगका दुई नाका साउन २५ गतेदेखि बन्द गरेको छ। दसैंका लागि करोडौं रूपैयाँका सामान बोेकेर उताबाट नेपालतर्फ हिँडेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएपछि व्यवसायी मर्कामा परेका छन्।...

चीनतर्फका नाका खुलाउन कुटनीतिक पहल गर : राष्ट्रिय व्यवसायी महासंघ

५ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । ‘दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन्,’ महासंघले विज्ञप्तिमा भनेको छ, […]

चिनियाँ नाका खुल्नेमा अन्योल कायमै, अर्ब बढीको दशैंका सामान बीच सडकमै अलपत्र

कोरोनाको कारण देखाएर चिनियाँ पक्षले रसुवागढी र तातोपानी नाका एकाएक बन्द गरेपछि नेपाली व्यवसायीले चीनबाट आयात गरेका झण्डै सवा अर्ब बराबरको सामान बीच सडकमै अलपत्र परेको छ ।

चीनतर्फको नाका सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा

अस्थायी पास वा मल्टीपल भिसा पनि नपाउँदा आफूहरू ठूलो मारमा परेको व्यवसायी बताउँछन् । केरुङ र खासाबाट निर्यात तथा सामान निकासी गर्न सहज वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको आग्रह छ ।

महामारीले रसुवागढी नाका क्षेत्रका व्यवसायी सकसमा (भिडियो रिपोर्ट)

काठमाडौं । चीनमा कोभिड-१९को महामारी सुरु भएदेखि रसुवागढी नाका अझै पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । जसको प्रतक्ष्य प्रभाव स्थानीयवासी, व्यवसायी र देशको आर्थिक व्यवस्थामा परिरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालीले चिनियाँ नाका रसुवा र तातोपानी हुँदै २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । तर, निर्यात […]

रसुवागढी नाका प्रभावित हुँदा कन्टेनर व्यवसायी मारमा

दैनिक दुई सय भन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । रसुवागढी नाका चालु हुँदा करिब १५ सय कन्टेनर यो...