नेपाल सरकारका उच्च स्तरिय अधिकारीले चीनसँगको अन्तर्राष्टिय व्यापारिक नाका रसुवागढीको अनुगमन गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण देखाउँदै चीनसँगको अन्तराष्ट्रिय व्यापार प्रभावित रहेको नाकाको नेपाल सरकारका उच्च स्तरिय अधिकारीहरुले शुक्रबार...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नेपाल सरकारका उच्च अधिकारीहरूले अनुगमन गरेका छन् । वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज...
नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार गरेको बजार अनुगमनको क्रममा सो क्षेत्रका होटलमा भेटिएको कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरिएको हो।