सरुवा रोग अस्पतालबाट भागे हैजाको आशंका गरिएका तीन बिरामी
अस्पतालमाका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
काठमाण्डौ – मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो ।
मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।
सा...
काठमाडौं : डेंगु ज्वरो र कोरोना संक्रमण बढिरहेको बेला हाल स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। वर्षात्को समयमा देखिने स्क्रब टाइफसका बिरामी हाल देखिन थालेका हुन्।टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हाल अस्पतालमा स्क्रब टाइफसका बिरामीहरु उपचारमा आउन थालेको बताए।‘हुन त अहिले उपचारमा दैनिक आउने डेंगुका बिरामी बढ्दै गएको अवस्था छ यसका साथै स्क्रब टाइफसका बिरामी पनि आउन थालेका छन’, उनले भने।डेंगुका बिराम
कालिकोट सदरमुकाम मान्मामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग अस्पताल छ। अस्पतालमा १९ जना कर्मचारी छन्। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिरमा उद्घाटन गरेको यो अस्पतालमा बिरामी भने आउँदैनन्।...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी दैनिक बढ्न थालेका छन्। आइतबार मात्र झाडापखालाका १० जना बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ।
२ असार, काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए । ‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा (चटपटे) खाएको उहाँहरुले […]
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । अस्पतालका डा. श्रवणकुमार मण्डलका अनुसार बर्खा लागेसँगै उक्त अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बैशाख महिना यता अस्पतालमा प्रत्येक दिनजसो सर्पदंशका बिरामी आइरहेका छन् । कहिलेकाहिँ एकै दिन सात जनासम्म सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेको देखिन्छ ।अस्पताल पुग्न ढिलाई नगरौंडा. मण्डलका अनुसार सर्पदंशका बिरामी उपचारका लागि अस्पताल ढिलो पुग्ने गरेका छन् । यसले स्वास्थ्यमा जटिल समस्या आउनुका साथै ज्
१० दिन अगाडिसम्म काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा दुई जना मात्रै कोरोना संक्रमित बिरामी उपचाररत थिए । तर, अहिले त्यो संख्या बढेर ८ पुगेको छ ।
काठमाडौं : काठमाडौं महानगरको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। घट्टेकुलो र मैतीदेवी क्षेत्रबाट पछिल्लो समय ज्वरो आएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि जाने बिरामी समेत धेरै रहेको बताइएको छ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ती क्षेत्रबाट पछिल्लो समय एकै खालका लक्षण भएका धेरै बिरामी उपचारका आएका र परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए। ‘यहाँ आएका बिरामीको अवस्था र बिरामीहरूले त्यस ठाउँको स्थिति बारे भन्दा डेंग