शुक्रराज अस्पतालमा बढे झाडापखालाका बिरामी, तीन महिनामा ४२५ जना भर्ना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी दैनिक बढ्न थालेका छन्। आइतबार मात्र झाडापखालाका १० जना बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

भर्ना अभियानको प्रभाव : सरकारी विद्यालयमा विद्यार्थी बढे

रौतहट । समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मूल नाराका चलाइएको भर्ना अभियान कार्यक्रमले रौतहटको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ महेन्द्र मावि रैयाटोले चलाएको भर्ना अभियानबाट करिब २ सय बढी विद्यार्थी बढेको पाइएको छ । विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत […] The post भर्ना अभियानको प्रभाव : सरकारी विद्यालयमा विद्यार्थी बढे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुने बढे

संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ।

कोरोना तेस्रो छालको एक महिना : ८७,३२९ सक्रिय संक्रमित,  ३३३ क्रिटिकल केयरमा

ओमिक्रोन भेरियन्टका कारण निम्तिएको कोरोनाको तेस्रो छालमा संक्रमण अनपेक्षित रूपमा बढे पनि बिरामी अस्पताल भर्ना र क्रिटिकल केयरमा पुग्ने अवस्था भने दोस्रो छालको तुलनामा नगन्य देखिएको छ । शनिबार ८७ हजार...

कोरोना संक्रमण : जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ ।बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्त

दैनिक बढ्दै कोरोना संक्रमित, जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून

काठमाडौं । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ । बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार […] The post दैनिक बढ्दै कोरोना संक्रमित, जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकामा अस्पताल भर्ना हुने कोरोना संक्रमित बालबालिका बढे

३ माघ, काठमाडौं । अमेरिकामा अस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो तथ्याङ्क अनुसार अस्पताल भर्ना हुने कोरोना भाइरस संक्रमित बालबालिकाको संख्या हालसम्मकै उच्च पुगेको हो । हरेक दिन अस्पताल भर्ना हुने १७ वर्ष मुनिका कोभिड संक्रमित बालबालिकाको औसत […]

सुदूरपश्चिममा भारतबाट फर्किने अधिकांशमा संक्रमण, अस्पतालमा भर्ना हुने बढे

३० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो । कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको […]

कोरोना सङ्क्रमणसँगै अस्पतालमा बिरामी बढे - अबको दुई हप्ता चुनौतीपूर्ण

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. मनिषा रावलले बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।टेकुका निर्देशक डा. रावलका अनुसार अस्...

अस्पतालमा भर्ना हुने संक्रमितहरु बढे

२५ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उनले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता […]

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पी