कालिकोट सदरमुकाम मान्मामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग अस्पताल छ। अस्पतालमा १९ जना कर्मचारी छन्। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिरमा उद्घाटन गरेको यो अस्पतालमा बिरामी भने आउँदैनन्।...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएर उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिएका छन्।
६ दिनदेखि अस्पतालमा भर्ना भएका तातोपानी गाउँपालिका– ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की अस्पतालनजिकै रहेको जुगाडखोलामा...
काठमाडौँ,२४ भदौ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । “दैनिक १०–१२ जनामा […]
जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।...
सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।...
मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ ।सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा […]
नेपालगञ्ज – शिक्षण अस्पताल नेपालगञ्जले अस्पतालमा उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ ।
अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधवार (आज) विज्ञप्ति निकालेर लिक्विड अक्सिजन ट्याङ्क सकिएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको हो ।
अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अहिले उपचार गराइरहेका बाहे...
जिल्ला अस्पताल लमजुङमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । गर्मी बढेसगै जिल्लामा नीजि तथा सरकारी अस्पतालहरुमा बिरामीको संख्या बढेको...