देखिन थाले स्क्रब टाइफसका बिरामी

काठमाडौं : डेंगु ज्वरो र कोरोना संक्रमण बढिरहेको बेला हाल स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। वर्षात्‌को समयमा देखिने स्क्रब टाइफसका बिरामी हाल देखिन थालेका हुन्।टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हाल अस्पतालमा स्क्रब टाइफसका बिरामीहरु उपचारमा आउन थालेको बताए।‘हुन त अहिले उपचारमा दैनिक आउने डेंगुका बिरामी बढ्दै गएको अवस्था छ यसका साथै स्क्रब टाइफसका बिरामी पनि आउन थालेका छन’, उनले भने।डेंगुका बिराम

सम्बन्धित सामग्री

स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थाले

काठमाण्डाै - स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका छन् । काभ्रे लगायतका कतिपय जिल्लाका अस्पतालहरुमा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका हुन् । काभ्रेमा  गएको १५ दिनमा स्क्रब टाइफसका कारण चार जनाको ज्यान गइसकेको छ । अहिले सरकार र सम्बन्धित निकायको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएकोले काभ्रे लगायतका अरु जिल्लामा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढेका र यसले जटिलता निम्त्याउन सक्ने भएकाले सावधानी रहन जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक...