दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश : थप आईसीयू र भेन्टिलेटरको​ लागि २ करोड ४० लाख रकम

सुर्खेत । कर्णाली प्रदेशका दुई ठूला अस्पताललाई संघीय सरकारले बजेट सुनिश्चित गरेको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई संघीय सरकारले १ करोड २० लाखका दरले रकम पठाएको हो । अस्पतालमा आवश्यक थप आईसीयू, भेन्टिलेटर खरिदका लागि बजेट पठाईएको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...

शय्या थप्‍न २ करोड बजेट

कोरोना संक्रमितलाई शय्या अभावमा भुइँमै उपचार गराउन थालेका अस्पताललाई लुम्बिनी प्रदेश सरकारले रकम दिने भएको छ । प्रदेश सरकारले रकमान्तर गर्दै चार अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको हो ।