लोकगायिका श्रीपाल र जापानमा दोहोरी साँझका सञ्चालक थापाबीचको विवाद मिल्यो

काठमाडौं । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

सम्बन्धित सामग्री

खेलमा झेल : विवाद समाधान नगरी स्वर्णको प्रचारमा प्रशिक्षण

नेपाली खेलकुदमा उसु र तेक्वान्दोका संस्थागत स्वरूप नै विवादमा छन्। दुवै खेलको विवाद उच्च अदालत पाटनमा समेत पुगेको छ। अदालतलेसमेत यो विषयलाई टुंग्याएको छैन। धेरै समस्या ज्युका त्युँ छन्। विवाद समाधान नहुँदै राष्ट्रिय खेलकुद परिषद्ले जापानमा सन् २०२६ मा आयोजना हुने एसियाली खेलमा स्वर्ण पदकको लक्ष्य भन्दै १५ माघबाट तेक्वान्दो र उसुसहित पाँच खेलको प्रशिक्षण […]

जी–७ का शीर्ष कूटनीतिज्ञबीच चीनबारे एकीकृत सन्देश प्रवाह गर्नुपर्नेमा जोड

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारे टिप्पणी गरेसँगै यस विषयमा एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् । बेइजिङ भ्रमणपछि म्याक्रोँले युरोपले ‘आफूसँग सरोकार नराख्ने विवाद’ बाट बच्नुपर्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको बुझाइलाई समाधान गर्न जी ७ का विदेशमन्त्रीहरू लागिपरेका हुन् । सोमबार बिहान औपचारिक वार्ता […]

जापानमा गायिका अमृतामाथि दुर्व्यवहार प्रकरण: श्रीपाल र आयोजकबीचको विवाद साम्य

जापान। जापानमा सांगितिक कार्यक्रम आएकी गायिका अमृता श्रीपाल र धौलागिरी दोहोरी साँझका संचालक धनबहादुर थापाबीच विवाद साम्य भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले यहि सेप्टेम्बर साँझ एक विज्ञप्ती जारी गर्दै दुवै पक्षबीच समझदारी भएको जनाएको हो । जापानको ओसाकास्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक कार्यक्रममा आएकी लोक दोहोरी गायिका श्रीपाललाई […]

एनआरएनएमा सहमतिको नाममा राजनीतिक भागबन्डा हुनु दुर्भाग्य

आइसिसी सदस्यमा उम्मेदवारी दिएर सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिएका श्रेष्ठले हालै एनआरएनए जापानमा देखिएका विवाद समाधानको क्रममा आइसिसी सदस्य थप गरिएको घटनालाई राजनीतिक भागबन्डाको संज्ञा दिएका छन्।...

एनआरएनए जापानमा किन बल्झिँदैछ विवाद ?

जापान । एनआरएनए जापानको विवाद मिलाउन केही दिनअघि भएको दुई पक्षबीचको सहमतिलाई क्षेत्रीय समितिसहित कार्यसमितिका बहुमत सदस्यहरुले अस्वीकार गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक भवन भट्टको रोहवरमा केही दिनअघि संस्थापन र असन्तुष्ट अनिता गुरुङ पक्षबीच भएको ५ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै उनीहरुले अस्वीकार गरेका हुन् । सहमतिपत्र बाहिरिएबित्तिकै वरिष्ठ उपाध्यक्ष नवीन […]

नेपाली जनसम्पर्क समिति जापानमा विवाद, सभापतिले मनोमानी गरेको आरोप

काठमाडौं । नेपाली जनसम्पर्क समिति, जापानमा विवाद बढेको छ । सभापति लालबहादुर केसीले आफूखुसी काम गरेको भन्दै संस्थाका बहुमत पदाधिकारीहरुले विरोध जनाएका छन् । उनीहरुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २२ मै संस्थाको अधिवेशन भएर जिम्मेवारी तोकिइसकेको भए पनि केसीले आइतबार फेरि अधिवेशनको नाममा गुटगत भेला गरेको आरोप लगाएका छन् । सन् २०१६ […]

एनआरएन जापानमा अनियमितताको विवाद

गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ ।एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लाग

आर्थिक अनियमितताको विवादमा एनआरएनए जापान

गणेश खनियाँ/ रासस गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उहाँका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित …

जापानमा जन्मदर घट्दै जाने समस्या

जेठ २२, टोकियो । जापानमा जन्मदरमा कमी आएको देखिएको छ ।            कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।      जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।            स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।      मन्त्रालयका अनुसार सन् २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा २ दशमलव ८ प्रतिशत कम हो ।            गत वर्षको जन्मदर जन्मदर्ता शरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।            सीएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।            जापानमा सन् २०२० मा ५ लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने बताइएको छ ।            सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ । रासस/ एएनआई