नेपाली खेलकुदमा उसु र तेक्वान्दोका संस्थागत स्वरूप नै विवादमा छन्। दुवै खेलको विवाद उच्च अदालत पाटनमा समेत पुगेको छ। अदालतलेसमेत यो विषयलाई टुंग्याएको छैन। धेरै समस्या ज्युका त्युँ छन्। विवाद समाधान नहुँदै राष्ट्रिय खेलकुद परिषद्ले जापानमा सन् २०२६ मा आयोजना हुने एसियाली खेलमा स्वर्ण पदकको लक्ष्य भन्दै १५ माघबाट तेक्वान्दो र उसुसहित पाँच खेलको प्रशिक्षण […]