कांग्रेसनिकट जनसम्पर्क समिति जापानमा विवाद, पैसा लिएर महाधिवेशन प्रतिनिधि चयन गरेको आरोप

टोकियो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानमा विवाद भएको छ । बैठक नै नबसी भर्चुअल माध्यमबाट अधिवेशन गराएको भन्दै उपसभापति सुजन जोशीलगायत १९ सदस्यले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको हो । ‘जापानमा क्रियाशील सदस्य कति छन् भन्ने अहिलेसम्म बैठकमा पेश गरिएको छैन’, समितिका उपसभापति सुजन जोशीले भने, ‘कुनै पनि छलफल नगरी अधिवेशनको […]

सम्बन्धित सामग्री

कांग्रेसको जर्मनी जनसम्पर्क समिति विवाद उत्कर्षमा

कांग्रेसको विदेशस्थित जनसम्पर्क समिति जर्मनीको नेतृत्व चयन र महाधिवेशन प्रतिनिधि छनोटको विषयले उठेको विवाद उत्कर्षमा पुगेको छ । गत सोमबार पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेपछि शिखर खड्काको नेतृत्वमा १३ पदाधिकारीसहित १६ केन्द्रीय सदस्य भएको समिति सर्वसम्मत चयन भएको घोषणा गरिएको थियो । साथै सात जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।