एनआरएनए जापानमा किन बल्झिँदैछ विवाद ?

जापान । एनआरएनए जापानको विवाद मिलाउन केही दिनअघि भएको दुई पक्षबीचको सहमतिलाई क्षेत्रीय समितिसहित कार्यसमितिका बहुमत सदस्यहरुले अस्वीकार गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक भवन भट्टको रोहवरमा केही दिनअघि संस्थापन र असन्तुष्ट अनिता गुरुङ पक्षबीच भएको ५ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै उनीहरुले अस्वीकार गरेका हुन् । सहमतिपत्र बाहिरिएबित्तिकै वरिष्ठ उपाध्यक्ष नवीन […]

सम्बन्धित सामग्री

एनआरएनएमा सहमतिको नाममा राजनीतिक भागबन्डा हुनु दुर्भाग्य

आइसिसी सदस्यमा उम्मेदवारी दिएर सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिएका श्रेष्ठले हालै एनआरएनए जापानमा देखिएका विवाद समाधानको क्रममा आइसिसी सदस्य थप गरिएको घटनालाई राजनीतिक भागबन्डाको संज्ञा दिएका छन्।...

एनआरएन जापानमा अनियमितताको विवाद

गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ ।एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लाग

आर्थिक अनियमितताको विवादमा एनआरएनए जापान

गणेश खनियाँ/ रासस गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उहाँका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित …