जापानमा गायिका अमृतामाथि दुर्व्यवहार प्रकरण: श्रीपाल र आयोजकबीचको विवाद साम्य

जापान। जापानमा सांगितिक कार्यक्रम आएकी गायिका अमृता श्रीपाल र धौलागिरी दोहोरी साँझका संचालक धनबहादुर थापाबीच विवाद साम्य भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले यहि सेप्टेम्बर साँझ एक विज्ञप्ती जारी गर्दै दुवै पक्षबीच समझदारी भएको जनाएको हो । जापानको ओसाकास्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक कार्यक्रममा आएकी लोक दोहोरी गायिका श्रीपाललाई […]

सम्बन्धित सामग्री

मिल्यो गायिका श्रीपाल र दोहोरी साँझका सञ्चालकबीचको विवाद

काठमाडौँ । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

लोकगायिका श्रीपाल र जापानमा दोहोरी साँझका सञ्चालक थापाबीचको विवाद मिल्यो

काठमाडौं । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

गायिका शाहले भनिन्, ‘गीत मेरो तर मैले केही पाएकी छैन’

काठमाडौँ– सदाबहार गीत ‘सिमसिमे पानी’ को आधिकारिकतामा विवाद आएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएको सामाजिक सञ्जाल मार्फत जनाएकी छिन्। उनले मौलिक सर्जक आफू भएको उल्लेख गर्दै निवेदनमा गायक प्रेमराजा महतको गीतमा अधिकार नभएको बताएकी हुन् ।  आइतबार फेसबुक लाइभमा आउँदै शाहले गायक तथा सरकारका महावाणिज्यदूत समेत […]

प्रेमराजा महतले गीत अतिक्रमण गरेको भन्दै रेखा शाहले दिइन् म्युजिक नेपालमा निवेदन

काठमाडौं । चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् । उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको […]

लाइभ लोकदोहोरीमा पुराना भाका प्रयोग : ‘बाघको छालामा स्यालको रजाइँ’

गायिका अञ्जु पन्तको स्वर रहेको चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ केही समय अगाडि नयाँ भर्सनमा सार्वजनिक भयो । गीतका सर्जक विपिन किरणले गीतलाई नयाँ भर्सनका रुपमा पुरानै एरेन्जमा अहिलेकी गायिका रचना रिमालको स्वरमा ल्याएका थिए । गीत सार्वजनिक गर्दा भने विपिनले ओरजिनल गायिका पन्तको नाम राख्न भुले, यसले ठूलै विवाद चर्कियो । गायिका पन्तले सो बिषयमा आपत्ति जनाइन्, जो स्वाभाविक पनि थियो । यस बिषयमा गायकदेखि गीतसंगीत उत्पादन गर्ने कम्पनी सम्मले आ–आफ्नो अभिव्यक्ति दिए । विवादल

गीतमा अधिकार कसको ?

गीतकार विपिन किरणको ‘नबिर्से तिमीलाई’ बोलको गीतले गायिका अन्जु पन्तलाई नयाँ उचाइ दियो । तर यो गीत उही भर्सनमा गायिका रचना रिमालले गाएपछि विवाद आएको छ । यही विवादले गुमनाम जस्तो रहेका गीतकार विपिन किरणको अहिले चर्चा छ । गीतमा सर्वाधिकार गीतकारको हुने भएकाले गीतकारले जसलाई पनि गाउन दिन सक्ने जिकिर उनको छ ।कुनै पनि गीत चर्चित हुन गीतकार, सङ्गीतकार र गायकको त्रिपक्षीय भूमिका महत्त्वपूर्ण हुन्छ । सुरुवातमा गीतको न्वारन गर्ने नै गीतकार भए पनि पछिल्लो समयमा गीतकार ओझेलमा परेको गुनासा सुनिन

‘न विर्से तिमीलाई’को नयाँ भर्सनबारे अञ्जु भन्छिन्–‘दुःख लागेको छ’

गीतकार विपिन किरणले एक दशक अगाडिको सुपरहिट गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालको स्वरमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरे । गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा तानिएका छन् । गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो […]

शाहरुख खानले लता मंगेशकरलाई दिएकाे श्रद्धाञ्जलीलाई लिएर किन विवाद भइरहेकाे छ ?

भारतकी वरिष्ठ गायिका लता मंगेशकरको अन्तिम संस्कारमा शद्धाञ्जली दिन पुगेका अभिनेता शाहरुख खानलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । अभिनेता शाहरुख खानले त्यहाँ प्रार्थना गरेको शैलीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) का एक पदाधिकारीले उठाएको प्रश्नको निकै आलोचना भइरहेको छ । हिजो आइतवार बेलुकी मुम्बईको शिवाजी पार्कमा लता मंगेशकरको अन्त्येष्टिअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका व्यक्तिहरूले पार्थिव शरीरको नजिक गएर प्रार्थना गरेका थिए । शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजना ददलानीसँगै पुगेका थिए । त्यहाँ श...

फेरिएकी हुन् ज्योती मगर ?

ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने […]