‘कर्पोरेट पे’मा अब अनलाइन रजिष्ट्रेसन सुविधा

काठमाडौं । व्यावसायिक भुक्तानी प्ल्याटफर्म ‘कर्पोरेट पे’ प्राणालीको स्तरोन्नति गरिएको छ । प्राणालीको स्तरोन्नति भएसँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप भएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त […]

सम्बन्धित सामग्री

न सबै समय, न सबै स्थान तैपनि फेरिँदै छ राहदानी अनलाइन

काठमाडौं, पुस ६ । राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन । अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा […]

मन्जुश्री फाइनान्सको अनलाइन खाता खोल्ने सुविधा

मन्जुश्री फाइनान्सले अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा ल्याएको छ । कम्पनीले ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको छ । स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआर कोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध उपलब्ध गराउँदै […]

मन्जुश्री फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

ग्राहकलाई रेमिट्यान्स लगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अबदेखि अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा ल्याएको हो।...

नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध

नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भिजिटर (आगन्तुक) हरुको सहजताका लागि भौतिकसँगै अनलाइन टिकेटिङको व्यवस्था समेत गरिएको आयोजनक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।  यहीँ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक इभी अटो शोको आयोजना हुँदैछ । यस इभी अटो शोमा ४० हजार भिजिटरहरुले अवलोकन गर्ने आयोजक...

कर्पोरेट पेमा अनलाइन रजिस्ट्रेसन सुविधा

काठमाडौं (अस) । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्राणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अनलाइन रजिस्टर गर्न सकिने सुविधा  थप भएको छ । बैंक, वित्तीय संस्थाका साना, मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाटै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी सेवा सुरु गर्न सक्नेछन् । उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्विक पेमेन्ट, खाताको स्टेटमेन्ट हेर्नेलगायत अन्य सेवा सुविधा थपिएका छन् । अनलाइन रजिस्ट्रेसनका निम्ति बैंक, वित्तीय संस्थाका व्यावसायिक ग्राहकले  कम्पनीको इमेलमा मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, आवश्यक्ताअनुरूप बैंक खातासम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न गर्नुपर्नेछ ।

कर्पोरेट–पेमा अब अनलाइन दर्ता गर्न सकिने

व्यवसायिक भुक्तानी प्लेटफम कर्पोरेट पे–प्रणालीमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा थपिएको छ ।बैंक तथा वित्तीय संस्थाका ग्राहकले अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्युविक पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने लगायत अन्य सुविधा पनि थप […]

कर्पाेरेटपेमा अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा

व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पाेरेटपेमा अनलाइन रजिस्टर गर्न सकिने सुविधा ल्याइएको छ । कर्पाेरेटपे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरूसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरेको हो ।

कामना सेवाको अनलाइन डिम्याट सुविधा

कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ ।अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाइनमार्फत डिम्याट खाता तथा मेरोसेयर खोल्न सक्नेछन् । अनलाइन मार्फत खाताको लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।बैंकमा खाता नभएका ग्राहकले अनलाइनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ […]

माछापुच्छ्रे बैंकमा अनलाइन डिम्याट खाता खोल्ने सुविधा

माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।लामो समयदेखि डिम्याटलगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट आवेदन दिन मिल्ने गरी डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।ग्राहकहरुले अनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाइटमा लगइन गरेर दिएको निर्देशन पालना […]

दराजले ल्यायो ग्राहकका लागि ‘जेम्स’ सुविधा

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एप मार्फत भौचर कमाउने मौका प्राप्त गर्नेछन् । जेम्स भनेको ग्राहकका लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो । ग्राहकहरुले जेम्स कलेक्ट गरी भौचरका लागि रिडिम गर्न सक्नेछन् […]