नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध

नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भिजिटर (आगन्तुक) हरुको सहजताका लागि भौतिकसँगै अनलाइन टिकेटिङको व्यवस्था समेत गरिएको आयोजनक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।  यहीँ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक इभी अटो शोको आयोजना हुँदैछ । यस इभी अटो शोमा ४० हजार भिजिटरहरुले अवलोकन गर्ने आयोजक...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले थप गर्‍यो भिसा थ्रीडी सुविधा

महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सुविधा थप गरेको छ ।

महालक्ष्मी विकास बैंकले थप गर्‍यो भिसा थ्रीडी सुविधा

महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सुविधा थप गरेको छ ।

मन्जुश्री फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

ग्राहकलाई रेमिट्यान्स लगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अबदेखि अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा ल्याएको हो।...

काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी अब ‘खल्ती’ बाटै

अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ डिजिटल वालेटले काठमाडौं महानगरपालिकाको कर घरमै बसेर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएसँगै जग्गा, घरभाडा, सवारी साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सकिन्छ ।यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेमा हामी विश्वस्त छौ । साथै, अहिलेको कोभिड&n

चीनले गर्‍यो पोखराका ४ विद्यालयलाई २० लाख बराबरको सहयोग

पोखरा, कात्तिक २३ । चिनियाँ दूतावासको सहयोगमा पोखराका ४ विद्यालयमा ईन्टरनेट सहित २० लाख बरावरकोे सुविधा उपलब्ध गराउने भएको छ । चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सहित २० लाख रुपैयाँ वरावरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा संचालनमा समस्या […]

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पे सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व तथा अन्य भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स,क्लियरिङलगायत बैंकिङ सुविधा दिइरहेको छ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको संस्थाले छिट्टै थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजनाबनाएको छ । कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याउने बताएको छ ।

सिद्धार्थ बैंकको इजीबैंक सेवा

सिद्धार्थ बैंकले डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले इजीबैंक नामको अनलाइन प्लाटफर्म सार्वजनिक गरेको छ । यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको जनाइएको छ । यसले ग्राहकले प्रयोग गर्न चाहेको डिजिटल सुविधाहरु सहजताका साथ छनोट गर्न सक्ने जनाइएको छ ।इजीबैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न […]

सिद्धार्थ बैंकको इजी बैंक सुविधा, डिजिटल सुविधाहरु सहज हुँदै

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको हो ।इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले

एनआईसी एशिया बैंकको खाता अब कनेक्ट आईपीएसबाटै अनलाइन भेरिफाई गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।यस अनलाइन सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिन बैंकले जनाएको छ । हालको निषेधाज्ञाको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग बढ

विदेशी मुद्राको सटही सुविधाका लागि अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

काठमाडौँ । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ । मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी... The post विदेशी मुद्राको सटही सुविधाका लागि अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार appeared first on Purbeli News.