दराजले ल्यायो ग्राहकका लागि ‘जेम्स’ सुविधा

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एप मार्फत भौचर कमाउने मौका प्राप्त गर्नेछन् । जेम्स भनेको ग्राहकका लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो । ग्राहकहरुले जेम्स कलेक्ट गरी भौचरका लागि रिडिम गर्न सक्नेछन् […]

सम्बन्धित सामग्री

प्रभु क्यापिटलका ग्राहकका लागि मेरिना इम्पेक्सले विशेष छुट दिने सम्झौता

काठमाडौं : प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिन सम्झौता भएको छ।उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्। यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्र

एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २ सयको क्यासब्याक अफर !

काठमाडौँ – एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि तुरुन्त २ सय क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी POS वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिनेछ। क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को […]

अमेरिकाका बैंकहरूले कारणबारे धेरै नबताएरै ग्राहकका खाताहरू यसरी बन्द गर्छन्

अमेरिकाका बैंकहरूले कारणबारे धेरै नबताएरै कैयन ग्राहकका खाताहरू बन्द गर्दै गरेको खुलासा भएको छ । अप्रत्याशित गतिविधिको कारण देखाउदै बैंकहरुले ग्राहकहरुका खाता बन्द गरेको जनाइएको छ । आफूले डिनर खाएर रेष्टुरेण्टको बिल तिर्न खोज्दा सुरुमा क्रेडिट कार्ड अस्वीकार भएको र पछि डेबिट कार्डबाट तिर्न खोज्दा डेबिट कार्ड पनि अस्वीकार भएको अनुभव एकजना न्युयोर्क निवासी एकजना […]

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि छुट

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।८ भाद्रमा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले थकाली ग्रुपको सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

ग्राहकका कतिपय बैंक खाता बन्द गरिँदै

बैंक तथा वित्तीय संस्थाहरुले १० वर्षदेखिका पुराना शून्य मौज्दात रही कारोबार नभएका (निष्क्रिय) खाताहरु बन्द गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले यस्ता खाताहरु भएमा सूचना प्रकाशन गरी बन्द गर्ने बाटो खुला गरिदिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । शून्य मौज्दात, त्यसमा पनि खातावालाको अत्तोपत्तो नभएकाहरुको खाता बन्द गर्दा बैंकिङ प्रणालीको ठाउँ नओगट्ने भएकाले केन्द्रीय बैंकको यो व्यवस्थाले सहज हुने डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए ।

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकको सहयोग

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बिमाबापत सात लाख हस्तान्तरण गरेको हो ।बैंक इटहरी शाखा प्रबन्धक शिकन्दर थापाले स्वर्गीय हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमाबापतको रकम हस्तान्तरण गरे । संखुवासभा स्थायी […]

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकद्वारा ७ लाख हस्तान्तरण

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ ।मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो ।मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरे । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमा

एनसेल एपको नयाँ संस्करण सार्वजनिक : यस्ता छन् ग्राहकका लागि थप सुविधाहरु

काठमाडौं  / सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी... The post एनसेल एपको नयाँ संस्करण सार्वजनिक : यस्ता छन् ग्राहकका लागि थप सुविधाहरु appeared first on Purbeli News.