मन्जुश्री फाइनान्सले अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा ल्याएको छ । कम्पनीले ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको छ । स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआर कोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध उपलब्ध गराउँदै […]