जगरनातपुर गाउँपालिका वार्ड नम्बर २ जानकीटोलको दसौंता निवासी जसपाबाट निर्वाचित पूर्व वडाध्यक्ष प्रभु पटेल एवं यस स्थानीय चुनावमा जसपाबाट प्रत्यासी अवधेश पटेललगायत १५० जनाको संख्यामा जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
डडेलधुरा । गएको स्थानीय तह निर्वाचनमा डोटीमा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उमेदवारले पाएको मत झन्डै ३४ हजार छ । नेकपा (एकीकृत समाजवादी)को मत मुस्किलले ३२ सय पुग्छ ।
कांग्रेसले नौमध्ये सात पालिका जितेको छ । एकीकृत समाजवादीले एउटा पालिका पनि जितेको छैन । त्यसैले सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा डोटी कांग्रेसको...
तनहुँ - नेपाली कांग्रेसले तनहुँमा वडा तहमा उम्मेदवारी दिन चाहनेको आकांक्षा बुझ्नलाई धमाधम वडा सम्मेलन गरिरहेको छ । सम्मेलनमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्न चाहने धेरै पाइएको छ । डेढ दर्जनसम्मले वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् ।
जिल्लामा स...
काभ्रेको धुलिखेलमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धुलिखेल नगरपालिका-८ का वडाध्यक्ष निराजन जंगम एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
जाजरकोट । जिल्लाको कुसे गाउँपालिकाको घरंगामा बुधवार पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले आयोजना गरेको आमसभाको कार्यक्रममा सोहि गाउँपालिकाको वडा नम्वर ६ का ...