तनहुँ कांग्रेसमा वडाध्यक्ष बन्ने रस्साकस्सी : डेढ दर्जनसम्म आकांक्षी

तनहुँ - नेपाली कांग्रेसले तनहुँमा वडा तहमा उम्मेदवारी दिन चाहनेको आकांक्षा बुझ्नलाई धमाधम वडा सम्मेलन गरिरहेको छ । सम्मेलनमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्न चाहने धेरै पाइएको छ । डेढ दर्जनसम्मले वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् । जिल्लामा स...