कांग्रेसमा असन्तुष्टि : डोटीमा आलेको ‘ह्याट्रिक’ कठिन

डडेलधुरा । गएको स्थानीय तह निर्वाचनमा डोटीमा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उमेदवारले पाएको मत झन्डै ३४ हजार छ । नेकपा (एकीकृत समाजवादी)को मत मुस्किलले ३२ सय पुग्छ । कांग्रेसले नौमध्ये सात पालिका जितेको छ । एकीकृत समाजवादीले एउटा पालिका पनि जितेको छैन । त्यसैले सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा डोटी कांग्रेसको...

सम्बन्धित सामग्री

पूर्वमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का नेता प्रेम आले

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताए।सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त […]

डोटीमा गठबन्धन नगर्ने भए कुनै पनि जिल्लामा गर्नु हुँदैन : प्रेम आले

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्न नहुने बताए । उनले गठबन

कांग्रेसलाई प्रेम आलेको चेतावनी : सके ७७ जिल्लामै गठबन्धन गर्दैनौँ भने हुन्छ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। नेता आलेको निर्वाचन क्षेत्र डोटीमा कांग्रेसले गठबन्धन गर्न नखोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। पार्टीको समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने कुरा गरिरहेका छन्। गठबन्धन चाहिएन भने नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भन्नुप

गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको नेकपा एसका नेता आलेको भनाइ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि...

लगातारको बन्दले डोटीको जनजीवन कष्टकर - Naya Patrika

प्रदेश मुकामप्रति असन्तुष्टि सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीलाई तोकेपछि डोटीमा आन्दोलन चर्किंदै गएको छ । सरकारी निर्णयको विरोधमा स्थानीयले शनिबार दिपायलमा गरेको प्रदर्शनमा झडप भएको छ ।...पूरा पढ्नुहोस् »