कांग्रेस नेता केसीको आक्रोस : नेतृत्वले माथिदेखि वडाध्यक्ष पदसम्म ब्रिफकेस अनिवार्य गरायो

कांग्रेस नेता जगदिशनरसिंह केसी कांग्रेसभित्रका प्रतिपक्षी मानिन्छन् । संस्थापन पक्षका गतिविधि विरुद्ध पहिलो पंक्तिमा उभिने उनी सभापति शेरबहादुर देउवाको विकल्प नखोजिए कांग्रेसले थप दुर्गति खेप्नुपर्ने निष्कर्ष निकाल्छन् । कांग्रेस नीति महाधिवेशनको संघारमा रहँदा नेता केसीसंग रेडियो क्यान्डिडका लागि सहकर्मी कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : यति लामो इतिहास बोकेको कांग्रेसमा आफूले अख्तियार गर्ने नीतिका […]

सम्बन्धित सामग्री

घुम्ती सेवाका लागि डिसेम्बर २१ देखि ३१ तारिखसम्म अनलाइन फर्म भर्न अनुरोध

नेपाली दूताबास टोकियोले आउँदो जनवरी २७ र २८ तारिकमा फुकुओकामा र २९ मा आक्रोस फुकुओकामा गर्न लागेको घुम्ती सेवामा राहदानी तथा कन्सुलर सेवा लिन चाहनेले यही डिसेम्बर २१ देखि ३१ सम्म अनलाइन फर्म भर्न अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघ जापान, अवैतनिक वाणिज्य दूतावास फुकुओका, गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति तथा क्युस्युमा अवस्थित …

सहकर्मी जनप्रतिनिधि र कर्मचारी प्रति गाउँपालिका अध्यक्ष धामीको आक्रोस

बैतडी । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी पालिकाले बिहिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा करिव १ घण्टा जंगीए । दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा रहेका उनले आफ्नै सहकर्मी जनप्रतिनिधि र शाखागत कर्मचारीहरु नै गैर जिम्मेवार रहेको भन्दै आक्रोस व्यक्त गरे । जिम्मेवार व्यक्तिको काम प्रति गैरजिम्मेवारीपनाले बनेका काम समेत विग्रिने डर भएको बताए । […] The post सहकर्मी जनप्रतिनिधि र कर्मचारी प्रति गाउँपालिका अध्यक्ष धामीको आक्रोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धर्मेन्द्रले जावेद अख्तरप्रति पोखे आक्रोस

एजेन्सी । भारतीय अभिनेता धर्मेन्द्र देवलले सामाजिक सञ्जालमार्फत फिल्म ‘जंजीर’ को विषयमा गीतकार र पटकथा लेखक जावेद अख्तरले दिएको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका छन् । पछिल्लो एक अन्तर्वार्तामा जावेदले अमिताभ बच्चनको पहिलो सुपरहिट फिल्म ‘जंजीर’ को बारेमा कुरा गरेका थिए । यसमा उनले भनेका थिए, ‘यो फिल्म अमिताभको अगाडि धर्मेन्द्रलाई अफर गरिएको थियो तर, […]

राष्ट्रपतिप्रति संयुक्त विद्यार्थी संगठनको आक्रोस

काठमाडौं।संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दं सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन्।उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन्।

नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ आक्रोस

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ मा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै मेहनत गरेर सहमति जुटाएकोे प्रावधानहरू हटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।सांसद सुवेदीले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले सबै नेपालीले नागरिकता पाउने गरी त्यससम्बन्धी ऐनलाई समृद्ध बनाएको स्मरण गराउँदै ती कतिपय प्रावधानहरू हटाएर […]

कपिलवस्तुमा अक्सिजन र वेडको कमी भएकोमा मेयरको आक्रोस

कोरोनाको नयाँ भेरियन्टको कारण मृत्यु र संक्रमित हुनेको संख्या बढिरहेको समयमा कपिलवस्तु नगरपालिकामा अक्सिजनको कमीको कारण विरामीको उपचार गर्न मुस्किल भइरहेको मेयर किरण सिंहले बताए। विरामीहरुले उपचार गर्नको लागि वेडको राम्रो व्यवस्था नभएको कारण अस्पतालहरुको पेटिमा बसेर उपचार गर्न बाध्य भएपनि सरकारले त्यस विषयमा ध्यान नपुर्‍याएकोमा मेयरले आक्रोस व्यक्त गरेका छन्।

'किनभने बाँच्न जरुरी छ'

हस्पिटलले बिरामीलाई गल हत्याएर निकालेका छन्। मान्छेलाई मान्छेको व्यवहार गरिरहेका छैनन्। ‘समस्या देखाउँदै उनले मिडियाप्रति पनि ठूलो आक्रोस पोखेका छन्। उनी भन्छन्, ‘सरकार त छैन तर कहाँ छ मिडिया?...

एमाले विवादः नेपाल समूहमा थामिएन आक्रोस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल समुहले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । नेता नेपाल र भीम रावललाई पार्टी हितविपरित कार्य गरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाट ओलीले निष्कासन गरेपछि मंगलबार बसेको नेपाल समुहको स्थायी कमिटी […] The post एमाले विवादः नेपाल समूहमा थामिएन आक्रोस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.