वडाअध्यक्ष सहित ८ जनप्रतिनिधि कांग्रेसमा प्रवेश

जाजरकोट । जिल्लाको कुसे गाउँपालिकाको घरंगामा बुधवार पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।      कांग्रेसले आयोजना गरेको आमसभाको कार्यक्रममा  सोहि गाउँपालिकाको वडा नम्वर ६ का ...