धुलिखेलमा एमालेबाट निर्वाचित वडाध्यक्ष कांग्रेस प्रवेश, गणेश लामाले गरे स्वागत

काभ्रेको धुलिखेलमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धुलिखेल नगरपालिका-८ का वडाध्यक्ष निराजन जंगम एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।