नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका लागि समेटिएका विषय

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्‌मा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रमुखताका साथ समेटिएको छ।सरकारले ल्याएको नीति तथा कार्यक्रममा हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइनेसम्मका लोकप्रिय कार्यक्रम समेटिएका छन्।य

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ

निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ । महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पूँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन गरिने विषय समावेश […]

नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना

काठमाडौँ,२५ जेठ । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापनादेखि ढोरपाटनको पर्यटकीय गुरुयोजना बनाउनेसम्म उल्लेख छ । पटक–पटक घोषणा भई कार्यान्वयनमा आउन नसकेका कतिपय पुराना आयोजना पनि नीति […]

यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापनादेखि ढोरपाटनको पर्यटकीय गुरुयोजना बनाउनेसम्म उल्लेख छ । पटक–पटक घोषणा भई कार्यान्वयनमा आउन नसकेका कतिपय पुराना आयोजना पनि नीति तथा कार्यक्रममा परेका छन् । प्रदेश सरकारले लामो समयदेखि अन्योलमा रहेको जलाशययुक्त उत्तरगङ्गा जलविद्युत् आयोजन

सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सरकारलाई रावलको सुझाव

नेकपा एमालेका नेता भिम रावलले सरकारले सञ्चालन गर्ने सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सुझाव दिएका छन् । उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै नीति तथा कार्यक्रममा समेटिएका योजनामा ‘प्रधानमन्त्री’ राखेपछि यस्तो सुझाव दिएका हुन् ।‘देश र जनताका लागि सार्वजनिक गरिएका कार्यक्रमको अघि किन प्रधानमन्त्रीको नाम जोडेको ?’ उनले भने, ‘त्यसो भए अब सबै कार्यक्रमहरू मन्त्रीका नामबाट राख्नुहोस् ।’ उनले देशको बजेटबाट राष्ट्रका लागि सञ्चालन गरिने कार्यक्रम कुनै पद विशेष कार्यक्

निजी क्षेत्रको नजरमा नीति तथा कार्यक्रम : उत्कृष्ट तर कार्यान्वयनको चिन्ता

निजी क्षेत्रका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा समेटिएका योजना उत्कृष्ट र स्वागतयोग्य रहेको बताएका हुन् । रातोपाटीसँग नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उनीहरूले सरकारले उत्कृष्ट योजना समेटे पनि कार्यान्वयनमा भने शंका व्यक्त गरे ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सन्तुलित नीति तथा कार्यक्रम ल्याएको बताए । उनले निजी क्षेत्रले दिए

प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेकाे छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र,... The post प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ) appeared first on Purbeli News.

लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।  नीति तथा कार्यक्रममा प्रदेशमा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । यस्तै कोरोनाबाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ ।  नीति तथा कार्यक्रममा नेपाल पर्यटन बोर्डसँग...