शहरी विकास मन्त्रालयले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएका कतिपय योजनाका लागि बजेट व्यवस्था नै नगरिएको खुलासा भएको छ ।आइतबार संसदको विकास तथा प्रविधि समितिले युटिलिटी करिडोरबारे मन्त्रालयका पदाधिकारीसँगको छलफलमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले महत्त्वपूर्ण योजना नीति तथा कार्यक्रममा प्रस्तुत गरेपनि त्यसका लागि बजेट भने नछुट्याएको जानकारी गराए ।आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको ३ सय ३४ नम्बरमा शहरी सौन्दर्य अभि