काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोको पहिलो डेडिकेटेड ईभी प्लेटफर्म सीएमएफ ईभीमा निर्माण भएको मेगेन क्रसओभर इलेक्ट्रीक कार अहिले चर्चामा रहेको छ । रेनोले धेरै हदसम्म यसको साइज र बनावट पुरानो क्रसओभर क्याप्चरसँग मोल्दोजुल्दो हुनेगरी तयार गरेको देखिन्छ । डिजाइन प्रेरित भएपनि रेनोले यसलाई डेडिकेटेड ईभी प्लेटफर्ममा बनाएको कारण यसमा लामो ह्वीलवेस र फराकिलो इन्टेरियर […]