सडक आवतजावतमा समस्या

बर्खा सुरु भएसँगै मार्तडी–कोल्टी सडक अवरुद्ध हुन थालेको छ । एक वर्ष पहिला कालोपत्रे हुनुपर्ने यो सडक निर्माणकार्यमा ठेकेदार कम्पनीले ढिलाइ गरेसँगै बर्खाको समयमा सडक अवरुद्ध हुने गरेको हो । २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडाैँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माणको जिम्मा लिएको हो ।

सम्बन्धित सामग्री

सडक मर्मत नहुँदा आवतजावतमा समस्या

कञ्चनपुर– लालझाडी र शुक्लाफाँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ । लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका-४ चन्दापुरका  रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा […]

दिक्तेल–दुम्ली सडक : ढल फुट्दा आवतजावतमा समस्या

खोटाङ – जिल्लाको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् । करिब पाँच मिटर चौडाइ ढलान गरिएको उक्त सडकखण्डमा निर्माण […]

ललितपुरको चाकुपाट-पाटन सडक भासियो (तस्बिरहरु)

ललितपुरको चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको छ । मंगलबार चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको प्रहरीले जनाएको हो । ललितपुर महानगर प्रहरीका अनुसार सडकको किनारातिर सानो खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

सडक हिलाम्मे भएपछि आवतजावतमा समस्या

रौतहट : लगातारको वर्षाका कारण रौतहटका ग्रामीण भेगका अधिकांश सडकहरू हिलाम्मे बनेका छन्। जिल्लाको गुजरा नगरपालिकाका विभिन्न गाउँमा जाने नहरको बाटो हिलाम्मे भएर आवतजावतमा कठिनाई भएको स्थानीयले बताएका छन्।चन्द्रपुरको मोथियाही हुँदै नहरै नहर गुजरा जाने बाटो हिलाम्मे भएका कारण आवत जावतमा समस्या हुँदासमेत बागमती सिँचाई आयोजनाले बनाउनेतर्फ चासो नलिएको स्थानीयको भनाइ रहेको छ।हिलाम्मे नहर मर्मतमा गुजरा नगरपालिकाले चासो लिएको भएपनि बागमती सिँचाई आयोजनाले मर्मत गर्न नदिएको गुजरा नगरपालिकाका निमित्त कार

सिन्धुलीमा सुख्खा पहिरोका कारण आवतजावतमा सधै समस्या

सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुुलगायत जिल्लाका यात्रुहरुले समस्या झेल्दै आएका छन् । सडक विभागको इस्काभेटर र लोडर प्रयोग गरेर पहिरो हटाउने […]

सडक निर्माणले पैदल यात्रुलाई ‘आवतजावतमा समस्या’

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको दुल्लीकुना क्षेत्रमा पैदल पात्रुलाई आवत जावतमा समस्या हुने गरेको पाईएको छ। कर्णाली करिडोरको सडक निर्माण कार्य भइरहेका कारण पैदल यात्रुलाई हिँडडुल गर्न समस्या भएको हो। स्थानीय तहको निर्वाचनमा खटिएका मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले दुल्ली कुना क्षेत्रमा पैदल हिँडडुल गर्न समस्या हुने गरेको जानकारी दिए। उनले चट्टानी भीरमा […]

दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध

हुम्ला- दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् । सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली […]

सदरमुकाममै बसपार्क नहुँदा समस्या

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।सवारीसाधन व्यवस्थापनका लागि जिल्लामै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो । जिल्ला सदरमुकाम मुसिकोटमा बसपार्क नहुँदा वर्षेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । सडकछेउमै सानादेखि ठूला सवारीसाधन पार्किङ […]

सडक मर्मतको माग गर्दै जनकपुरधाममा प्रदर्शन

१३ भदौ, जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् । सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न […]

पानीले भरियो पुतलीसडकदेखि अनामनगर जाने बाटो, आवतजावतमा समस्या

काठमाडौं : लगातारको वर्षापछि पुतलीसडकदेखि अनामनगर जाने बाटो पानीले भरिएको छ। पानी निकासको उचित व्यवस्थापन नहुँदा सडकमा पानी जमेको हो। सडकमा पानी भरिएपछि त्यहाँ रहेका पसलहरुमा पनि पानी पसेको छ। सडक पानीले भरिँदा आवतजावतमा कठीनाइ भएको थियो।