पानीले भरियो पुतलीसडकदेखि अनामनगर जाने बाटो, आवतजावतमा समस्या

काठमाडौं : लगातारको वर्षापछि पुतलीसडकदेखि अनामनगर जाने बाटो पानीले भरिएको छ। पानी निकासको उचित व्यवस्थापन नहुँदा सडकमा पानी जमेको हो। सडकमा पानी भरिएपछि त्यहाँ रहेका पसलहरुमा पनि पानी पसेको छ। सडक पानीले भरिँदा आवतजावतमा कठीनाइ भएको थियो।

सम्बन्धित सामग्री

पुल निर्माणसंगै हाटसिंजावासीलाई मतदान गर्न जान सहज

जुम्ला– अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ । बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए ।  पुल नहुँदा ४ मंसिरमा […]

लिमीमा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट पठाइँदै

सिमकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट लिमी पठाउन थालिएको छ। लिमी जाने बाटोमा बाक्लो हिमपातले आवतजावतमा समस्या भएपछि कर्मचारीलाई हेलिकप्टरबाट पठाउन सुरु गरिएको हो। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट पठाउन थालिएको प्रमुख जिल्ला […]

सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

कैलाली – जिल्लाको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ । टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो गरे […]

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

काठमाडौँ,१९ भदौ । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ । टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो […]

प्रदेश सरकारको मन्त्रालय जाने सडककै दुर्दशा

धनगढी उपमहानगरपालिकास्थित विभिन्न सरकारी कार्यालय जान प्रयोग गर्ने सडकको अवस्था जीर्ण बन्दा पनि मर्मतमा चासो देखाइएको छैन । जसले गर्दा नागरिकलाई आवतजावतमा समस्या हुन थालेको छ । मुख्यबजारसँग जोडिएको सो सडक कालोपत्रे नहुँदा स्थानीयवासी तथा यो सडक प्रयोगकर्तालाई सास्ती हुन थालेको हो । मालपोत, नापी, भूमिसुधार, वडा प्रहरी कार्यालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, कैलाली उद्योग वाणिज्य संघ लगायतका मुख्य कार्यालय जान आम नागरिकले सो सडक प्रय

सडक हिलाम्मे भएपछि आवतजावतमा समस्या

रौतहट : लगातारको वर्षाका कारण रौतहटका ग्रामीण भेगका अधिकांश सडकहरू हिलाम्मे बनेका छन्। जिल्लाको गुजरा नगरपालिकाका विभिन्न गाउँमा जाने नहरको बाटो हिलाम्मे भएर आवतजावतमा कठिनाई भएको स्थानीयले बताएका छन्।चन्द्रपुरको मोथियाही हुँदै नहरै नहर गुजरा जाने बाटो हिलाम्मे भएका कारण आवत जावतमा समस्या हुँदासमेत बागमती सिँचाई आयोजनाले बनाउनेतर्फ चासो नलिएको स्थानीयको भनाइ रहेको छ।हिलाम्मे नहर मर्मतमा गुजरा नगरपालिकाले चासो लिएको भएपनि बागमती सिँचाई आयोजनाले मर्मत गर्न नदिएको गुजरा नगरपालिकाका निमित्त कार

मधेस प्रदेशको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित

काठमाडौँ, १० फागुन। मधेस प्रदेशको आज (मंगलबार) बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो । नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित […]

मनाङमा बाढी : एउटा झोलुंगे पुल बगायो, अर्को जोखिममा

मनाङ – मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो । झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिनुभयो । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।...

चार दिनपछि आंशिक रुपमा सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

तनहुँ - पहिराले बन्द भएकाे डुम्रे–बन्दीपुर सडक खण्ड चार दिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र  जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा यस सडक मर्मत  गरिएपछि आंशिकरूपमा सञ्चालनमा आएको हो ।  पृथ्वीराजमार्गको डुम्रेबाट सात किलाेमिटरको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । आंशिकरूपमा सडक खण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । 'चार दिनदेखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको ...

बाढीले बाटो भत्काउँदा आवतजावतमा समस्या

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्रबजारदेखि उत्तरपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ । अविरल वर्षासंगै छेचुवाई खोलामा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने सयौँ मानिसलाई समस्या भइरहेको स्थानीयवासी वृजमान तामाङले बताए । बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर  जाने मानिसलगायत…