सडक निर्माणले पैदल यात्रुलाई ‘आवतजावतमा समस्या’

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको दुल्लीकुना क्षेत्रमा पैदल पात्रुलाई आवत जावतमा समस्या हुने गरेको पाईएको छ। कर्णाली करिडोरको सडक निर्माण कार्य भइरहेका कारण पैदल यात्रुलाई हिँडडुल गर्न समस्या भएको हो। स्थानीय तहको निर्वाचनमा खटिएका मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले दुल्ली कुना क्षेत्रमा पैदल हिँडडुल गर्न समस्या हुने गरेको जानकारी दिए। उनले चट्टानी भीरमा […]

सम्बन्धित सामग्री

पैदल यात्रुलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीहरूलाई जनचेतना जगाउँदै कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना कम गराउन र पैदल यात्रुहरूलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न नेपाल विद्यार्थी सङ्घले सो कार्यक्रमको सञ्चालन गरेको हो ।

मापदण्डविपरीत चल्ने स्कुल बसले यात्रुलाई सकस

बागलुङ : बागलुङ बजार निकै सानो छ। यहाँका सडक तथा फुटपाथ पनि साँघुरा छन्। अव्यवस्थित रूपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्। मध्य पहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ। बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ। यसको कारण हो जथाभावी रूपमा स्कुल बस चल्नु। बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्डविपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन्। सि...

भत्काउँदै घर, बनाउँदै धनगढी

कैलाली, मंसिर ११ । धनगढीको कैलाली पुलदेखि चौकसम्म सधैंजसो ट्राफिक जाम भइरहन्छ। बाटो काट्दा पैदल यात्रु पनि हैरान छन्। झन् अस्पताल लाइनमा त साँघुरो बाटोका कारण जतिखेर पनि भीड हुन्छ। साँघुरो सडकले यात्रुलाई अत्यास लागिरहन्छ। हो, त्यही साँघुरो सडक चाक्लो बनाउन र पुरानो धनगढीलाई नयाँ बनाउन सडक किनारमा रहेका घर भत्काउने काम भइरहेको छ। उपमहानगरपालिकाले […]