नेता पक्राउको विरोधमा विप्लव समूहले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा माघ १० गते नेपाल बन्द आह्वान गरेको छ । कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले बन्द आह्वान गरेको हो । बिहीवार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

सम्बन्धित सामग्री

विप्लव पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मासहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।...

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनकाे घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनकाे घोषणा गरेकाे छ । विप्लव समुहले मुलुकी अपराध संहिता ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको हाे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । नेकपाले पुस […]

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा,  ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर

शक्ति आर्जन गर्न एकीकृत हुँदै संसद् बाहिरका कम्युनिस्टहरू

संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरू फेरि एकीकृत भई शक्ति आर्जनको तयारीमा लागेका छन् । शक्ति आर्जन गर्नका लागि ती दलहरूले आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आगामी प्रदेश र सङ्घको चुनावसम्म बहिस्कार गर्ने तयारी गरेका हुन् । यसरी सङ्गठित हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी छन् ।तत्कालीन विप्लव न

विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । घोषित कार्यक्रम अनुसार राजमार्गमा विरोध प्रदर्शन, एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा […]

एमसिसीबिरुद्ध विप्लवका साताव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसना (एमसिसी)विरुद्ध आन्दोलन घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले भदौ २८ गते काठमाडौंमा बृहतसभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । विप्लव नेतृत्वको नेकपाले बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसिसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने […]