एमसिसीबिरुद्ध विप्लवका साताव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसना (एमसिसी)विरुद्ध आन्दोलन घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले भदौ २८ गते काठमाडौंमा बृहतसभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । विप्लव नेतृत्वको नेकपाले बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसिसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने […]

सम्बन्धित सामग्री

सरकार र दुग्ध सहकारी संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

आजपाद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन जारी छ । भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले पहिलो र दोस्रो चरणको आन्दोलनका कार्यक्रम गर्दा सरकारले आफूहरुको माग सुनुवाई नगरेका […] The post आजपाद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षक र विद्यालयका कर्मचारीको मुलभुत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । […]

पूर्वका उद्योगी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम स्थगन

१२ असार, काठमाडौं । आर्थिक विधेयकमार्फत करको दरहरुमा गरिएको हेरफेरलाई लिएर आन्दोलित भएका पूर्वका उद्योगी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरका छन् । बुधबार निजी क्षेत्रका पूर्वेली तीन प्रमुख संगठन नेपाल उद्योग परिसंघ प्रदेश एक, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त प्रेस वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन् । ‘जीआई वायार, वनस्पति […]

जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् । जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो । जनमतले […]

नेपाल बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ – नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले भोलि बारको कार्यसमिति बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले यसअघि चौथो […]

नेपाल बारले पाँचौ चरणको आन्दोलनका कार्यक्रम सोमबार सार्वजनिक गर्ने

नेपाल बार एसोसियसनले पाँचौ चरणको आन्दोलनका कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ। भोलि बारको कार्यसमिति बैठक बसेर आन्दोलनका मोडलबारे छलफल गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले चौँथो चरणको...

आन्दोलनका कार्यक्रम फिर्ता

चरिकोट, १७ कात्तिक । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बँुदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए । आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ । अपर तामाकोशी हाइड्रोपावर […]

सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्