विदेशी हस्तक्षेप र महंगीविरुद्ध विप्लव नेतृत्वको पार्टीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं उपत्यकासहित देशव्यापी विरोध प्रदर्शन गर्ने र जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको छ। बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने भएको छ। विदेशी हस्तक्षेप र महंगीविरुद्ध विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बाँकेमा जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार भएको छ। हप्ताको दुईदिन विदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेप्से परिसूचक १२.८९ अंकले घटेको छ।