नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मासहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।...
काठमाडौँ- आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।&nb...