संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरू फेरि एकीकृत भई शक्ति आर्जनको तयारीमा लागेका छन् । शक्ति आर्जन गर्नका लागि ती दलहरूले आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आगामी प्रदेश र सङ्घको चुनावसम्म बहिस्कार गर्ने तयारी गरेका हुन् । यसरी सङ्गठित हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी छन् ।तत्कालीन विप्लव न