रेलमार्गको विवादित ठेक्का स्थगित

२३ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो …

सम्बन्धित सामग्री

भारतीय कम्पनी मद्रासलाई अन्तःशुल्क स्टिकरको ठेक्का दिन अदालतले खोल्यो बाटो

सुरक्षण मुद्रणको ठेक्कामा विवादित कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाउने निश्चित भएको छ । मद्रास अयोग्य रहेको दाबीसहित ठेक्काविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । सोमबार सर्वाेच्चका...

अस्पताल भवन ठेक्का प्रकरणमा लेखा समितिले बोलायो पूर्वाधार प्राधिकरणका सीईओ

१ भदौं, बुटवल । विवादित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रकरणमा ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले एक साताभित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात सहित उपस्थित हुन प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई निर्देशन दिएको हो […]

ठेक्का ‘सेटिङ’बारे लुम्बिनीको योजना आयोगभित्रै उठ्यो प्रश्न, छलकपटबाट भयो निर्णय

२२ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको  ठेक्का ‘सेटिङ’मा लगाउन खोजेपछि प्रदेश योजना आयोगमै प्रश्न उठेको छ । विवादित ठेक्का प्रक्रियाबारे प्रदेश योजना आयोगमा प्रश्न उठेपनि प्रश्नकर्ता छल्दै बहुमतको बलले निर्णय भएको छ । लुम्बिनी प्रदेश सरकारले साढे ६ अर्ब रुपैयाँ लागतमा बनाउन लागेको भवनमा ठेक्कामा ठेकदार छानेपछि फर्जी प्रतिस्पर्धाका […]

पोखराको विवादित जग्गा ठेक्का सम्झौता खारेज

पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष एव पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले कार्यकालको अन्त्यमा पर्यटकीय बसपार्कसहित तीन महत्वपूर्ण ठाउँको जग्गा ठेक्का सम्झौता खारेज भएको छ। पोखरा उपत्यका नगर...