काठमाडौं–तराई मधेस द्रुतमार्गअन्तर्गत छैटौँ प्याकेजको ठेक्का विवादबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेका बेला सेनाले विवादित कम्पनीसँग ठेक्का सम्झौता गर्न लागेकोमा सर्बोच्चले त्यसविरुद्ध अन्तरिम आदेश दिएको छ।
नेपाली सेनाले चिनियाँ ठेकेदार कम्पनीलाई...