लुम्बिनी अस्पताल ठेक्का प्रकरण  : अदालतको आदेशपछि पूर्वाधार प्राधिकरणको ध्यानाकर्षणपत्र

२६ साउन, बुटवल । विवादित लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अघि नबढाउन अदालतले अन्तरिम आदेश गरेसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ध्यानाकर्षणपत्र पठाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले २ पृष्ठ लामो पत्र लेख्दै सार्वजनिक खरिद अनुगमन कार्यालयप्रति असन्तुष्टी जनाएका छन् । पत्रमा सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले आफु मातहतका […]

सम्बन्धित सामग्री