भारतीय कम्पनी मद्रासलाई अन्तःशुल्क स्टिकरको ठेक्का दिन अदालतले खोल्यो बाटो
सुरक्षण मुद्रणको ठेक्कामा विवादित कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाउने निश्चित भएको छ । मद्रास अयोग्य रहेको दाबीसहित ठेक्काविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । सोमबार सर्वाेच्चका...