प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशको राजीनामा बारे छलफल हुने

काठमाडौं । नेपाल बार एशोसिएशनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको बारले जबरामाथि महाअभियोगको माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाउने भएको हो । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवालाई विहान साढे १० बजे ज्ञापन पत्र बुझाउँदैछ । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको […]

सम्बन्धित सामग्री

बार–बेन्च तनाव कायमै

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । बार एसोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो ।छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । बारले प्रधानन्यायाधीशको राजीनामा […]

सर्वोच्चका न्यायाधीश र नेपाल बारका प्रतिनिधिबीचको छलफल जारी

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका प्रतिनिधिबीचको छलफल सुरु भएको छ । सर्वोचमा मंगलबार (आज) मध्याह्न साढे १२ बजे उनीहरूबीच छलफल सुरु भएको हो । आजको छलफलमा न्यायाधीशहरूको धारणा बुझ्ने बताइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै गत ८ गतेदेखि आन्दोलनमा रहेको बारले गत शुक्रबारदेखि प्रधानन्यायाधीशलाई प्रवेश निषेध गर्ने भन्दै सर्वोच्च्को मूल गेटमा धर्ना […]

न्यायाधीश र बारको बैठक भोलि फेरि बस्ने, न्यायाधीशहरुले धारणा राख्न बाँकी

काठमाडौँ – सर्वोच्चका न्यायाधीशहरु र नेपाल बार एशोसियसनबीच मंगलबार पनि छलफल हुने भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बार र न्यायाधीशबीच कसरी अघि बढ्ने भन्ने विषयमा सोमबार सामूहिक छलफल सुरु भएको छ। सोमबारको छलफलमा बारका पदाधिकारीले मात्रै आफ्नो तर्फबाट धारणा राखेका छन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा […]

न्यायाधीशहरुसँगको छलफमा बारले भन्यो : राणाको राजीनामा बटमलाइन

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एशोसिएशन र राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सोमबार छलफल भएको छ । छलफलमा बारले प्रधान्यायाधीश राणाको राजीनामा बटमलाइन भएको स्पष्ट पारेको छ । सोमबारको छलफलबारे बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले खबरहबसँग भने, ‘प्रधानन्यायाधीशको राजीनामा हाम्रो बटमलाइन हो भन्ने कुरा न्यायाधीशहरुसँग भनेका छौँ […]

बार र असन्तुष्ट न्यायाधीशबीच छलफल

नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशबीच सोमबार छलफल भएको छ । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो।  आजको छलफलमा दुबै पक्षले प्रधानन्यायाधीशको राजीनामा नै आउनुपर्ने निष्कर्ष निकालेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ।   यही

सर्वोच्च परिसरमा बारको आन्दोलन, रणनीति बनाउन न्यायाधीशहरू छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको समयमा सर्वोच्चका न्यायाधीशहरूले विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छन् । बारले आन्दोलन सशक्त बनाउँदै लगेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमा विरोध सभा नै गरेको थियो । आफूहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च परिसरमा बारको आन्दोलन चलिरहेका बेला सर्वोच्चक...

बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : बार अध्यक्ष (भिडियो)

काठमाडौँ– नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । ‘हामी छलफलमै छौं । भोलि उहाँलाई भेट्ने कार्यक्रम छ । उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ, उहाँसँग भोलि छलफल भएपछि बारको बैठक बस्छ,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने । महाअभियोगको प्रश्न संसदको विषय भएको उनको भनाइ […]