काठमाडौँ – सर्वोच्चका न्यायाधीशहरु र नेपाल बार एशोसियसनबीच मंगलबार पनि छलफल हुने भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बार र न्यायाधीशबीच कसरी अघि बढ्ने भन्ने विषयमा सोमबार सामूहिक छलफल सुरु भएको छ। सोमबारको छलफलमा बारका पदाधिकारीले मात्रै आफ्नो तर्फबाट धारणा राखेका छन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा […]