काठमाडौं, १६ मंसिर । सत्तारुढ गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी सांसद तथा नेतृ दुर्गा पौडेलले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेकी छिन् । आज राति ९ बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । आज गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको […]