काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो बैठक पनि बसेको छैन् । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन् । न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन् । बरु, न्यायालय पूनसंरचना गर्नुपर्छ ।’ उनले न्यायालयको पूनःसंरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले […]