गुगलबाट ‘च्याट जीपीटी’को प्रतिद्वन्द्वी ‘बार्ड’को सुरुवात

गुगलले सोमबार अन्ततः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा एउटा नयाँ सुरुवात गरेको छ । गुगलले लोकप्रिय च्याट जीपीटी बोटको प्रतिद्वन्द्वी बार्ड नामक सेवाको घोषणा गरको छ । यो सेवा प्रारम्भिक रूपमा आउने हप्ताहरूमा व्यापक रिलीज हुनु अघि सीमित समूहमा उपलब्ध गुगलका सीईओ सुन्दर पिचाईले ब्लग पोस्टमा बताएका छन् । मानिसहरूले प्रश्नहरू टाइप गर्दा जवाफहरू दिनका […]

सम्बन्धित सामग्री

एसी मिलान र न्युक्यासलको बराबरी

एजेन्सी – च्याम्पियन्स लिगमा २० वर्ष पछि फर्किएको न्युक्यासल युनाइटेडले गत वर्ष सेमिफाइनल पुगेको बलियो प्रतिद्वन्द्वी एसी मिलान सँग गोलरहित बराबरी खेलेको छ । लामो समय पछि फर्किएको इंग्लिश टोली निकै कठिन समूहमा परेको छ । तर न्युक्यासलले मिलानको चुनौतीलाई पार गर्दै मध्यम सुरुवात गरेको हो । खेलको अधिकांश समय आक्रमणमा मिलानको वर्चस्व रह्यो । […] The post एसी मिलान र न्युक्यासलको बराबरी first appeared on हाम्रो खेलकुद.

अमेरिका र जापानको शानदार सुरुवात, इंगल्याण्डको कमजोर प्रदर्शन

६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् । लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो । चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि […]

एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट शुरु भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो । मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटानका लागि […]

एसिसि महिला टी–२० च्याम्पियसिपः नेपालको विजयी सुरुवात

सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट सुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।...

एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग खेल्दै

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ । टस जितेर ब्याटिङ गरिरहेकाे नेपालले खराब सुरुवात गरेकाे छ। नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्द्वी हो । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह 'बी' मा हङकङ, कुवेत, भुटान र बहराइन छन् । यस्तै समूह 'ए' मा मलेसिया...

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर  छन् ।च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्

मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष

काठमाडौँ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । उनी ३२० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले […]

महिला राष्ट्रिय लिग : एपीएफको विजयी सुरुवात

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । चितवनमा बिहीबार देखि सुरु भएको खेलमा एपीएफले विभागीइ प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो ।

छिमेकी च्यासललाई हराउँदै थ्री स्टारको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी प्रतिद्वन्द्वी च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ मा विजयी सुरुवात गरेको छ । राष्ट्रिय टोलीमा खेलेका खेलाडी र विदेशी खेलाडीको संयोजन मिल्दा थ्री स्टारले सेट पिसमा सबै गोल गर्दै ३-० को जित दर्ता गर्यो । खेलको २२ औं मिनेटमा निशान खड्काले […]

साफ च्याम्पियनसिप फुटबलमा नेपालको बिजयी सुरुवात, माल्दिभ्स बिरुद्द शानदार जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गतको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ। आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करणमा नेपालले बिजयी सुरुवात गरेको हो। मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका हुन्। यससंगै नेपालले प्रतियोगितामा ३ अंक जोड्न सफल भएको छ। बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डाँगीले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गर्न सफल भएका हुन्। दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गर्दै जित निकाल्न सफल भएको हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू भएको हो। आजको खेलसंगै नेपालले माल्दिभ्सलाई ५ पटक हराएको छ भने ४ खेलमा बराबरी तथा ९ खेलमा पराजित भएको छ। साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।