अमेरिका र जापानको शानदार सुरुवात, इंगल्याण्डको कमजोर प्रदर्शन

६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् । लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो । चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि […]

सम्बन्धित सामग्री

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेपालको ब्याटिङमा कमजोर प्रदर्शन

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर प्रदर्शन गरेको छ । जितको लागि २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १३ र आरिफ शेख ९ रनमा […]

रुसी सेनाको कमजोर प्रदर्शन

काठमाडौं, फागुन २२ । रुसी सेनाले युक्रेनमा अहिलेसम्म कमजोर प्रदर्शन गरेको छ। आक्रमण अगाडि रुसी सेनामा क्रान्तिकारी परिवर्तन गरेर बटालियन ट्याक्टिकल ग्रुप्स अर्थात् रणनीतिक समूहका रूपमा पुनर्गठन गरिएको अनुमान गरिएको थियो। करिब ८०० देखि १००० सम्मका सैनिकहरूले ट्याङ्कहरू ड्रोन र धेरै पटक प्रहार गर्न मिल्ने रकेट प्रणालीसँग निकट समन्वयमा काम गरेर शत्रुलाई बहु आयामिक धक्का […]

होबार्टको हारमा सन्दीपको कमजोर प्रदर्शन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा ब्रिसबेन हीटविरुद्ध खेलमा कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स ब्रिसबेनसँग १४ रनले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । हीटका जेम्स बज्लेले २७ बलमा ३ […]

बिग ब्यासमा सन्दीपको कमजोर प्रदर्शन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को १५ औं खेलमा पर्थ स्कोचर्सबाट कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई पर्थ स्कोचर्सले १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । पर्थका […]

बर्लिन म्याराथनमा गोपीको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीले बर्लिन म्याराथनमा आशा गरेभन्दा कमजोर प्रदर्शन गरेका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्याराथन गोपीले २ घन्टा ४६ मिनेट २९ सेकेण्डमा पूरा गरे । गोपीले गत वर्ष नेपालगन्ज म्याराथनमा भन्दा कमजोर समय निकालेका हुन् । उनले नेपालगन्ज म्याराथनमा २ घण्टा १८ […]

‘रणनीति परिवर्तन गर्दा कमजोर प्रदर्शन’ – प्रशिक्षक फिलिप्स

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलको दाजोमा आफ्नो टोलीले दोस्रो खेलमा कमजोर प्रदर्शन गरेको स्वीकार गरेका छन् । दशरथ रंगशालामा आइतबार भएको नेपाल र बंगलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले हराएको थियो । एएफसी एसियन कप छनोटको […]

दोस्रो इनिङमा दक्षिण अफ्रिकाको कमजोर प्रदर्शन

एजेन्सी।वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको दोस्रो इनिङमा दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गरेको छ।पहिलो इनिङमा २९८ रन बनाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १७४ रन मात्र बनायो।दक्षिण अफ्रिकाका रसी भान डेर डुसानले ७५ र कागिसो रबाडाले ४० रन बनाए।वेष्ट इन्डिजका केमर रोचले चार र काइल मेयर्सले तीन विकेट लिए। ३२४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज तेस्रो दिन सकिँदा १५÷० को अवस्थामा छ।

सन्दीपको कमजोर प्रदर्शन

नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा कमजोर प्रदर्शन गरेका छन् । प्रतियोगितमा उनी लगातार दोस्रो खेलमा पनि विकेटविहीन भएका छन् ।  होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके । यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन भएका थिए।