मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष

काठमाडौँ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । उनी ३२० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले […]