एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर  छन् ।च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्