एजेन्सी – च्याम्पियन्स लिगमा २० वर्ष पछि फर्किएको न्युक्यासल युनाइटेडले गत वर्ष सेमिफाइनल पुगेको बलियो प्रतिद्वन्द्वी एसी मिलान सँग गोलरहित बराबरी खेलेको छ । लामो समय पछि फर्किएको इंग्लिश टोली निकै कठिन समूहमा परेको छ । तर न्युक्यासलले मिलानको चुनौतीलाई पार गर्दै मध्यम सुरुवात गरेको हो । खेलको अधिकांश समय आक्रमणमा मिलानको वर्चस्व रह्यो । […]
The post एसी मिलान र न्युक्यासलको बराबरी first appeared on हाम्रो खेलकुद.