एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट शुरु भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो । मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटानका लागि […]