एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग खेल्दै

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ । टस जितेर ब्याटिङ गरिरहेकाे नेपालले खराब सुरुवात गरेकाे छ। नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्द्वी हो । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह 'बी' मा हङकङ, कुवेत, भुटान र बहराइन छन् । यस्तै समूह 'ए' मा मलेसिया...

सम्बन्धित सामग्री

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज युएईसँग भिड्दै नेपाल

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल आज बिहान सवा ८ बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्ने

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । &nbs

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । &nbs

एसीसी महिला टी-२० च्याम्पियनसिप : कुवेतविरुद्ध नेपालको जित

काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत शनिवार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। किनरारा ओभलमा शनिवार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा…

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले कुवेतलाई २५ रनले हरायो

काठमाण्डाै - एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ । मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १/१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र ...

एसीसी महिला टी-२० च्याम्पियनसिप:  भुटानलाई नेपालले दियो ९५ रनको लक्ष्य

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले भुटानसामु ९५ रनको लक्ष्य पेस गरेको छ ।

मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने

काठमाडौँ । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाउने भएकी छन् । केही दिनअघि मात्र मलेसियामै आईसी यू–१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् । […]

एसीसी महिला टी–२० तयारी : नेपालको ध्यान फिटनेसमा

ब्याटिङ, फिल्डिङ र फिटनेसमा भएको कमजोरीलाई सुधार्दै आसन्न एसीसी महिला टी–२० च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपालले अहिले तयारी गरिरहेको छ ।

एसीसी महिला टी–२० च्याम्पियनसिप छनोटप्रशिक्षकको ध्यान फिटनेस र फिल्डिङमा

मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपबाट एसिया कप खेल्ने लक्ष्यका साथ यति बेला नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको छ ।पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै नेपाली टोली च्याम्पियसिप खेल्ने तयारीमा रहेको हो । नेपाल क्रिकेट […]

एसीसी महिला टी-२० च्याम्पियनसिप जुन १७ देखि, नेपालसहित ८ राष्ट्रले खेल्ने

१८ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी महिला टी-२० च्याम्पियनसिप यही जुन १७ (असार ३ गते) देखि मलेसियामा हुने भएको छ । एसीसीले बुधबार प्रतियोगिताको मिति र खेल्ने टिमसहित खेलतालिका पनि सार्वजनिक गरेको छ । जसमा आयोजक नेपालसहित ८ राष्ट्रले खेल्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, […]